सुन्तला टिप्ने चटारो

म्याग्दीको बेनी नगरपालिका–३ राखुका कृषक बगैँचामा फलेको सुन्तला टिप्दै । अहिले यहाँका कृषकलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ । तस्बिर : सन्तोष गौतम